Urgent:I am suffering from Premature Ejaculation: Help…….

October 12th, 2009 No comments

Hi frens, mero sperm ekdam fast jharchha..I ejaculate very fast…Anyone can help me telling the medicine that will surely cure this..mero bihe huna lageko chha..so Help me…..If anyone knows, suggest me effective medicine that will help me…

Categories: Suggestion Tags:

How to understand a girls sex inviataion (in Nepali)

September 30th, 2009 No comments

स्त्रीहरूको सेक्स अपिल कसरी  बुझ्ने    ?

हामी धेरैले जादु हेरेका छौँ। जादु भनेको मान्छेको आँखाको दृश्यशक्ति वा सम्मोहन शास्त्रमा भर पर्छ। सम्मोहन भनेको अरूलाई मोहित पार्नु वा आफूतर्फ आकर्षित गर्नु हो। मानव जातिमा लोग्ने मान्छेमा मात्र यो शक्ति रहन्छ।

सम्मोहन शक्तिलाई सजिलो तरिकाले भन्दा यसरी बुझ्न सकिन्छ- मानौँ एउटी वयस्क युवती सजिएर बाटोमा हिँडिरहेकी छे। ऊ आफूलाई अति राम्री सम्झिन्छे। त्यस्ती युवतीलाई तपाईंले अनुहारमा हेरिदिनुभयो भने उसको घमन्ड बढ्छ। त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे। खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की-फर्की हेर्न थाल्छे। र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे यो लोग्ने मान्छेको सम्मोहन शक्तिको गुण हो। यो यथार्थ तपाईं बाटोमा आफैँ प्रयोग गर्न सक्नुहुन्छ। यो विश्व प्रमाणित पनि हो।

यदि तपाईंको नाताबाहिरकी युवती र तपाईं दुई जना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ। युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन। राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्नेछ। तर खुट्टा फारेर बसेकी छे। देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक पर्दैन।

जतिसुकै व्यस्त आइमाई भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन्, ऐना हेर्छन्। ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइ-मर्काई आफ्नो शरीर हेर्न थाल्छन्। सम्मोहन शास्त्रलाई अझै सजिलोसँग यसरी बुझ्दा हुन्छ- विश्वको सबैभन्दा ढिलो हिँड्ने -घस्रने) प्राणी अजिङ्गर हो। चितुवा र मृगको गति झन्डै समान हुन्छ। मानौँ सय मिटर टाढा रहेको एक मृगसँग अजिङ्गरको आँखा जुध्यो। त्यसबेला मृग त्यहीँ थुचुक्क बस्छ र लामो समय लगाएर अजिङ्गर गई निल्छ। मृगलाई आफू मोहित भएँ भन्ने थाहा हुँदैन। त्यस्तै लोग्ने मान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन।

Categories: Guidelines, Suggestion Tags:

Advantages of Masturbation (in Nepali)

September 30th, 2009 No comments

हस्तमैथुनका फाइदा

प्रश्न : म २४ वर्षीया अविवाहित युवती हुँ । केही महिनाअघि प्रेमीसंग सुरक्षित यौन सम्पर्क भएको थियो । हाल उहाँ केही समयका लागि नेपालबाहिर जानुभएको छ । विगत केही महिनादेखि ममा यौन इच्छा एकदमै बढी हुने गर्छ र हस्तमैथुन पनि गर्ने गर्छु । हस्तमैथुन गर्दा आफ्नो बीचको औंला डेढ इन्च जति पसाएर घर्षण गर्ने गर्छु । प्रत्येक दुई तीन दिनको फरकमा यस्तो गर्ने गर्छु हस्तमैथुन गर्दा आनन्द त मिल्छ तर  यसले हाम्रो (म र मेरो प्रेमी) भविष्यमा केही असर गर्छ कि ? के हस्तमैथुन गर्दापछि सन्तान प्राप्तिमा असर पर्छ ? सायद तीन महिनाभित्र मेरो विवाह मेरो प्रेमीसँगै हुँदै छ, के अहिले मैले यसरी हस्तमैथुन गर्दा योनी प्वाल ठूलो हुन्छ ?

उत्तरः महिला हस्तमैथुन भगक्षेत्र अर्थात् महिलाको यौनाङ्ग क्षेत्रमा हुने सायद यो नि सबैभन्दा महत्त्वपूर्ण यौन अङ्ग भगाङ्कुर हो । यो भगक्षेत्रको माथिल्लो भागतिर स्थित हुन्छ जहाँनिर भगोष्ठ दुवैतिरबाट एक आपसमा जोडिन्छन् । यही भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हरू हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ त्यसको मुनितिरको अर्कोलाई योनिद्वार भनिन्छ । योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । योनिद्वार योनिको बाहिरतिरको भाग हो । योनि मांसपेशीले बनेको एक एकदमै लचिलो नली आकारको अङ्ग हो । योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद  भनिन्छ । यौन चाहना स्वाभाविक कुरा हो र यसलाई शान्त पार्न यौन सम्पर्क नै गर्नुपर्छ भन्ने धेरैको धारणा छ । तर यौन सम्पर्क गर्न नपाइएको स्थितिमा हस्तमैथुन एक राम्रो विकल्प हो । खुला रूपमा भने पनि नभने पनि धेरैजसोले हस्तमैथुन गर्ने गर्छन् र यो स्वाभाविक कुरा हो । आफ्ना यौन अङ्ग आफंैले चलाएर यौन आनन्द प्राप्त गर्ने क्रियाकलापलाई नै हस्तमैथुन भनिन्छ । महिलाले हस्तमैथुन गर्दैनन् भन्ने सोचाइ पनि कतिजनाको रहेको पाइन्छ तर कुरा त्यसो होइन । यसका अनेक फाइदा छन् ।

हस्तमैथुनले यौन अङ्ग विशेषलाई राम्ररी नियालेर हेर्ने, अङ्ग प्रत्यङ्गलाई जान्ने अवसर दिनुका साथै आफैंलाई आनन्द दिने कार्यमा सहयोग गर्ने मात्र होइन मौकामा यौनजोडीलाई पनि यौन सुख प्रदान कसरी गर्ने भन्ने कुरा सिकाउन पनि मद्दत गर्छ । हस्तमैथुन गर्दा अर्को व्यक्तिसँग यौन सम्पर्क नहुने भएपछि एचआईभीलगायतका यौन रोगबाट बच्न सकिने त भयो नै, अन्य व्यक्तिसँगको सम्बन्धले ल्याउने जटिलता वा समस्याबाट पनि बच्न सकिने भयो । आफैंले गर्न सकिने भएको हुनाले आफ्नो चाहनाअनुसार पायक पर्ने समयमा गर्न सकिने भयो । सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ । यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौन सम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ ।

हस्तमैथुनले हानि गर्ला वा सन्तान प्राप्तिमा नकारात्मक असर पार्ला कि भनेर अनावश्यक रूपमा चिन्ता लिनु पर्दैन । माथिको कुराले वास्तवमा सम्बन्धमा नकारात्मक असर पार्ने कुरालाई न्यून नै गर्छ भन्ने कुरा बुझ्नु नै भयो होला । अर्को पक्ष के भने योनिमा प्रवेश गराउँदा योनिच्छद च्यातिन सक्छ, यो विषय नै अर्को भयो । कतिपय व्यक्तिले योनिच्छदलाई कुमारित्वसँग जोड्छन् जुन वास्तवमा सत्य होइन । यसबारै पढ्नुभएकै होला ।

प्रश्न : के औंला पसाउँदा योनिको प्वाल ठूलो हुन्छ ?

उत्तरः पक्कै नै हाम्रा अन्य अङ्गहरूको नाप फरक भएजस्तै योनिको सामान्य अवस्थाको नापमा पनि केही विविधता हुने नै भयो । योनिको सालाखाला लम्बाइको कुरा गर्ने हो भने लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको बेलामा यसको लम्बाइ केही बढ्न जान्छ र ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । नली आकारको अङ्ग भए पनि यसले पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ताहरू एक अर्कासँग टाँसिएका हुन्छन् । योनि मांसपेशीले बनेको नली आकारको एक विशेष अंग हो र यस अङ्गमा निकै नै तन्कन र खुम्चन सक्ने गुण हुन्छ । तन्कन र खुम्चन सक्ने गुण भएकै कारण विभिन नापको लिङ्ग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा (औंला होस् वा लिङ्ग वा अरू कुनै वस्तु ) प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो कुरामा टाँसिएको अवस्थामा नै हुन्छ । वस्तुअनुसार नै यसको गोलाइमा परिवर्तन हुन्छ । कुरा बुझ्न सजिलो होस् भनेर एकपल्ट ओंठ (मुख) सँग दाँजौं । सामान्य अवस्थामा माथि र तलतिर गरेर ओठको निश्चित सालाखाला नाप हुने गर्छ । तर यसको अर्थ यो होइन कि अलिकति सानो वा ठूलो भयो भन्दैमा ओठले समात्नै वा च्याप्ने नसक्ने त होइन । ओठले काँटी वा सियोजस्तो पातलो कुरालाई पनि समाउन सक्छ र केही मोटो जस्तै कि केरा वा पाइपजस्ता कुरालाई पनि । योनिमा पनि यस्तै हुने भएकाले पातलो र मोटो कुरालाई ओठले समाउन सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।

एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैं खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ? पक्कै नै हुादैन । योनि कसिलो बनाउन चाहने हो भने योनिको मांसपेशीलाई कडा बनाइराख्न केगेल कसरत एक राम्रो उपाय हो । केगेल कसरत हामीले पिसाब फेर्दा रोक्नलाई प्रयोग गर्ने मांसपेशीको कसरत हो । मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्‍याउने, तेहर्‍याउने गरेर कसरत गरिन्छ । पछि यो मांशपोशी बलियो भए पछि यसलाई संकुचित गरेर यौन सम्पर्कको बेलामा तपाईंको पे्रमी वा भनौं हुनेवाला श्रीमान्को लिङ्गलाई बेस्सरी समात्न प्रयोग गर्न सकिन्छ र दुवैलाई यौन सुख प्राप्ति गर्न मद्दत मिल्छ ।

प्रश्न : महिलाले कसरी हस्तमैथुन गर्छन् ?

उत्तरः पुरुषहरूको तुलनामा महिलाहरूले कम हस्तमैथुन गर्ने भए पनि उनीहरूले हस्तमैथुन गर्ने तरिकामा विविधता भने बढी हुने गर्छ । भगाङ्कुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एक प्रमुख तरिका हो । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपाय गर्न सक्नुहुन्छ । त्यसैगरी अर्को प्रमुख तरिका योनिमा केही पसाउनु हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमा नै हुने गर्छ । औंला नै भए पनि यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । औंला पसाउँदा आफूंलाई आनन्द पाउने स्थान योनिमा खोज्न सकिन्छ ।

Credits: डा. राजेन्द्र भद्रा, साभार – कान्तिपुर साप्ताहिक

Categories: Guidelines Tags:

Testing ticket

September 19th, 2009 No comments

Can you please explain the procedure ?

A: Log in as guest

username : guest

pass: xnepali

Post your problem. It will be look after by experts in the field and will be answered and posted.

How can I submit new ticket and how I will get help?

Who will answer my question and how reliable it is?

Do you have experts in the subject matter?

What will you do if you don’t have experts around?

Categories: General Tags:
Wordpress advanced ticket system from l'autre monde